नियम ६
सैनिक अस्पतालको कोष
नेपाल सरकारबाट स्वीकृत बजेट अनुसार अन्य कुनै स्रोतबाट प्राप्त रकमको हकमा सैनिक अस्पतालको नाउँमा राष्ट्र बैंकमा खाता खोलिने छ र उक्त रकमबाट खर्चको निकासा यी नियमहरू बमोजिम समितिले दिनेछ ।